• ट्रेण्डिङ्ग :
धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको सुरुवाती अग्रता

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको सुरुवाती अग्रता


  • 7.4K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको सुरुवाती अग्रता

    काठमाडौं, ३१ वैशाख । धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् ।

    images

    १०० मतको प्रारम्भिक नतिजामा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् । उपमेयरमा भने माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० मत सहित अग्रता लिएकी छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप