• ट्रेण्डिङ्ग :
गुल्मी ईस्मा-१ को वडाअध्यक्षमा कांग्रेसका कुँवर निर्वाचित

गुल्मी ईस्मा-१ को वडाअध्यक्षमा कांग्रेसका कुँवर निर्वाचित


  • 7.6K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    गुल्मी ईस्मा-१ को वडाअध्यक्षमा कांग्रेसका कुँवर निर्वाचित

    काठमाडौं, १ जेठ । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर–१ मा नेपाली कांग्रेसका शेरबहादुर कुँवर वडाअध्यक्षमा निर्वाचित भएका छन् । कुँवरले ८ सय ७४ मत ल्याएका थिए ।

    images

    उनका प्रतिस्पर्धी नेकपा एमालेका नामबहादुर कुँवरले ७ सय १६ मत ल्याएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले वडा जितेको थियो ।

    गाउँपालिकामा अहिले अध्यक्ष उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अगाडी रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप