• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन
९६ स्थानीय तहको परिणाम सार्वजनिक को कहाँ विजयी ( सूचिसहित) 

९६ स्थानीय तहको परिणाम सार्वजनिक को कहाँ विजयी ( सूचिसहित) 


  • 10.7K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    ९६ स्थानीय तहको परिणाम सार्वजनिक को  कहाँ विजयी ( सूचिसहित) 

    काठमाडाैं,२ जेठ । स्थानीय तह निर्वाचनको मत परिणमहरु धमाधम आइरहेका छन् ।  अहिलेसम्म ९६ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ। सोमबार बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ। यसअघि कांग्रेसले एमालेलाई पछ्याएको थियो। अहिलेसम्म कांग्रेसले ३७ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले ३५ स्थानीय तहमा बाजी मारेको छ। यस्तै, माओवादी केन्द्रले २१ र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्। अन्यले १ स्थानमा जित हासिल गरेको छ।

    images

    नेकपा एमाले विजयी भएका पालिकाहरू :

    १.  मनाङको मनाङ ङिस्याङ गाउँपालिकास् अध्यक्ष कान्छा घले विजयी
    २.  मनाङको चामे गाउँपालिकास् अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
    ३.   मुस्ताङको लो(घेकर दामोदरकुण्ड गाउँपालिकास् अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
    ४.    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास् अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
    ५.    मुस्ताङको लोमान्थाङ गाउँपालिकास् अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
    ६.    डोल्पाको से फोक्सुण्डो गाउँपालिकास् अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
    ७.    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका स् अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
    ८.   बझाङको साइपाल गाउँपालिका स् अध्यक्ष मानबहादुर बोहोरा विजयी
    ९.    नवलपुरको बौदीकाली गाउँपालिका स् अध्यक्ष प्रकाश ओझा विजयी
    १०.    बझाङको थलारा गाउँपालिकास् अध्यक्ष प्रकाश रोकाया विजयी
    ११.    मुस्ताङको थासाङ गाउँपालिकास् अध्यक्ष प्रदिप गौचन
    १२.   म्याग्दीको मालिका गाउँपालिकास् अध्यक्ष वेगप्रसाद गर्वुजा
    १३.    तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकास् अध्यक्ष यादवबहादुर खापुङ
    १४.    दार्चुलाको महाकाली नगरपालिकास् मेयर नरसिंह चैसिर 
    १५.    स्याङजाको हरीनास गाउँपालिकास् अध्यक्ष खिमनारायण मानन्धर
    १६.    बैतडीको पन्चेश्वर गाउँपालिकास् गोरखबहादुर चन्द
    १७.    दैलेखको गुराँस गाउँपालिकास् अध्यक्ष टोपबहादुर वि।सी
    १८.    नवलपुरको बुलिङटार गाउँपालिकास् अध्यक्ष दीपेन्द्र सुनारी
    १९.    रसुवाको गोसाइँकुण्ड गाउँपालिकास् अध्यक्ष कैसाङ नुर्पू तामाङ
    २०.    इलामको माङसेबुङ गाउँपालिकास् अध्यक्ष हेमन्त राई
    २१.    तेह्रथुमको छथर गाउँपालिकास् अध्यक्ष सन्तवीर लिम्बू
    २२.   मकवानपुरको भीमफेदी गाउँपालिकास् अध्यक्ष हिदम लामा
    २३.    डोटीको जोरायल गाउँपालिकास् अध्यक्ष दुर्गादत्त ओझा
    २४. भोजपुरको हतुवागढी गाउँपालिकास् अध्यक्ष प्रेमकुमार राई
    २५. पाल्पाको तिनाउ गाउँपालिकास् अध्यक्ष प्रेम श्रेष्ठ
    २६. मकवानपुरको इन्द्र सरोवर गाउँपालिकास् अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
    २७. पाल्पा पूर्वखोला गाउँपालिकास् अध्यक्ष नुनबहादुर थापा
    २८.  तेह्रथुमको म्याङलुङ नगरपालिकास् मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष
    २९. दैलेख डुंगेश्वर गाउँपालिकास् अध्यक्ष सुन्दर केसी
    ३०. अर्घाखाँचीको पाणिनी गाउँपालिकास् अध्यक्ष टेकराज न्यौपाने
    ३१. कञ्चनपुरको लालझाडी गाउँपालिकास् अध्यक्ष निर्मल राना
    ३२. स्याङ्जाको कालीगण्डकी गाउँपालिकास् अध्यक्ष खिमबहादुर थापा
    ३३. धनकुटाको चौबिसे गाउँपालिकास् अध्यक्ष राजकुमार चेम्जोङ
    ३४.म्याग्दीको मंगला गाउँपालिकास् अध्यक्ष सतप्रसाद रोका
    ३५. खोटाङको ऐंसेलुखर्क गाउँपालिकास् अध्यक्ष गिरेन्द्रबहादुर राई 

    नेपाली कांग्रेस विजयी भएका पालिकाहरू :

    १. मनाङको नार्पा भूमी गाँउपालिकास् कोन्जो तेन्जीङ लामा विजयी
    २.मनाङको नासोँ गाउँपालिकास् धनबहादुर गुरुङ विजयी
    ३. मुस्ताङको घरपोझङ गाउँपालिकास् मोहनसिंह लालचन विजयी
    ४. गुल्मीको रेसुङ्गा नगरपालिकामास् खिलध्‍वज पन्थी विजयी
    ५. गन्यापधुरा गाउँपालिका( अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
    ६. गुल्मीको गुल्मीदरबार गाउँपालिकास् अध्यक्ष सरोजकुमार थापा विजयी
    ७. डोटीको बडीकेदार गाउँपालिकास् अध्यक्ष भैरवबहादुर साउद विजयी
    ८. हुम्लाको खार्पुनाथ गाउँपालिकास् अध्यक्ष कर्णबहादुर रावल विजयी
    ९. बागलुङको तमानखोला गाउँपालिकास् अध्यक्ष जोकलाल बुढा
    १०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकास् अध्यक्ष भरत रोकाया
    ११. सोलुखुम्बुको लिखु पिके गाउँपालिकास् अध्यक्ष मीनादेवी कार्की
    १२. संखुवासभाको सभापोखरी गाउँपालिकास् अध्यक्ष भीमबहादुर लिम्बू
    १३. सल्यानको कुमाख गाउँपालिकास् अध्यक्ष मानबहादुर बुढाथोकी
    १४. बैतडीको शिवनाथ गाउँपालिकास् अध्यक्ष कर्णसिंह साउद
    १५.दैलेख भैरवी गाउँपालिकास् अध्यक्ष रिता शाही
    १६. लमजुङको दूधपोखरी गाउँपालिकास् अध्यक्ष धनप्रसाद गुरूङ
    १७. बागलुङको गलकोट नगरपालिकास् मेयर भरत शर्मा
    १८.तेह्रथुमको फेदाप गाउँपालिकास् अध्यक्ष केशवप्रसाद भेटवाल
    १९. पाँचथरको कुम्मायक गाउँपालिकास् अध्यक्ष वंमप्रसाद लावती
    २०. कास्कीको माछापुच्छ्रे गाउँपालिकास् अध्यक्ष मीनबहादुर गुरूङ
    २१. सोलुखुम्बुको सोताङ गाउँपालिकास् अध्यक्ष खिलराज बस्नेत
    २२.सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास् अध्यक्ष निमा ग्याजेङ शेर्पा
    २३. डडेल्धुराको नवदुर्गा गाउँपालिकास् अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
    २४. अछाम ढाकरी गाउँपालिकास् अध्यक्ष प्रकाशबहादुर साउद
    २५. ताप्लेजुङको मेरिङदेन गाउँपालिकास् अध्यक्ष युक हां वीर हांगाम
    २६. रसुवाको आमाछोदिङ गाउँपालिकास् अध्यक्ष बुचुङ तामाङ
    २७. म्याग्दीको रघुगंगा गाउँपालिकास् अध्यक्ष भवबहादुर भण्डारी
    २८. अछामको कमलबजार नगरपालिकास् मेयर यज्ञप्रसाद ढकाल 
    २९.प्युठानको ऐरावत गाउँपालिकास् नवीलविक्रम शाह
    ३०. डोटीको आदर्श गाउँपालिकास् अध्यक्ष गणेशबहादुर खड्का
    ३१. धनकुटाको सागुरीगढी गाउँपालिकास् अध्यक्ष जीतेन्द्र राई
    ३२. सल्यान त्रिवेणी गाउँपालिकास् अध्यक्ष खिमबहादुर राउत
    ३३.बझाङको मस्टा गाउँपालिकास् अध्यक्ष ज्ञानबहादुर बोहरा
    ३४. सर्लाहीको धनकौल गाउँपालिकास् अध्यक्ष रामाश्रेय साह
    ३५. खोटाङको केपिलासगढी गाउँपालिकास् समिर राई
    ३६. गोरखाको आरूघाट गाउँपालिकास् अध्यक्ष राजु गुरूङ
    ३७. भोजपुरको अरूण गाउँपालिकास् अध्यक्ष शालिकराम खत्री


    नेकपा माओवादी केन्द्र :

    १.डोल्पाको जगदुल्ला गाउँपालिकास् अध्यक्ष नारसिङ रोकाय विजयी
    २.दैलेखको नौमुले गाउँपालिकास् अध्यक्ष छविराम सुवेदी
    ३.बाग्लुङ ताराखोला गाउँपालिकास् अध्यक्ष धनबहादुर विक
    ४. उदयपुर लिम्चुङबुङ गाउँपालिकास् अध्यक्ष मेजरकुमार राई
    ५.रोल्पाको थवाङ गाउँपालिकास् अध्यक्ष ऋषिकेशव बुढामगर
    ६.खोटाङको जन्तेढुंगा गाउँपालिकास् अध्यक्ष अरूणादेवी राई
    ७.दार्चुलाको नौगाड गाउँपालिकास् अध्यक्ष दलजीत सिंह धामी
    ८. हुम्लाको ताजाकोट गाउँपालिकास् अध्यक्ष लालकेश जैसी
    ९.गोरखाको अजिरकोट गाउँपालिकास् अध्यक्ष दीपक देवकोटा
    १०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिकास् अध्यक्ष असिम राई
    ११. गुल्मीको चन्द्रकोट गाउँपालिकास् युवराज केसी 
    १२.दार्चुलाको मार्मा गाउँपालिकास् अध्यक्ष जमनसिंह धामी
    १३. दार्चुला अपिहिमाल गाउँपालिकास् अध्यक्ष भक्तसिंह ठेकरे
    १४. भोजपुरको आमचोक गाउँपालिकास् अध्यक्ष अशोक राई
    १५. दार्चुलाको लेकम गाउँपालिकास् अध्यक्ष रामदत्त जोशी 
    १६.डडेल्धुरा आलिताल गाउँपालिकास् अध्यक्ष शेरसिंह पार्की
    १७. डोटीको बोकटान फुड्सिल गाउँपालिकास् अध्यक्ष कमलबहादुर गड्सिला
    १८. रूकुम ९पूर्व० को पुथा उत्तरगंगा गाउँपालिकास् अध्यक्ष पुनीराज घर्ती
    १९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास् अध्यक्ष राजन लिम्बू 
    २०. रोल्पाको रोल्पा नगरपालिकास् मेयर सुरेन्द्र थापा
    २१. दाङको बंगलाचुली गाउँपालिकास् अध्यक्ष तुलसीराम पुन

    नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:

    १. डोल्पाको छार्का साङतोङ गाउँपालिकास् अध्यक्ष सेनाङ गुरुङ विजयी
    २.डोल्पाको काइके गाउँपालिकास् अध्यक्ष अंगदकुमार राना विजयी

    अन्य :

    १.भोजपुरको साल्पासिलिछो गाउँपालिकास् अध्यक्ष दौलथकुमार कुलुङ राई 


    तेस्रो आँखा
    लेखकबाट थप