• ट्रेण्डिङ्ग :
रामेछाप नगरपालिकाको मेयर उपमेयर नै नेपाली कांग्रेस विजयी

रामेछाप नगरपालिकाको मेयर उपमेयर नै नेपाली कांग्रेस विजयी


  • 11.1K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 17.1K Views

    रामेछाप नगरपालिकाको मेयर उपमेयर नै  नेपाली कांग्रेस विजयी

    काठमाडौं,३ जेठ । रामेछापको रामेछाप नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका लवश्री न्यौपाने विजयी भएका छन् । उनी ६ हजार ६३९ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रोशन पाख्रिनले ५ हजार १८६ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका नरेशबाबु श्रेष्ठले २ हजार ५९८ मत ल्याए ।

    images

    रामेछापको उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार बालकुमारी कार्की थापा निर्वाचित भएकी छन् । उनले ६ हजार ६४० मत ल्याउँदै एमालेकी उम्मेदवार सीताकुमारी खत्रीलाई पराजित गरिन् । उपमेयरमा नेकपा एकीकृत समाजवादीका ढालविक्रम कार्कीले २ हजार ११३ मत ल्याए । २०७४ सालको निर्वाचनमा पनि रामेछापमा कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप