• ट्रेण्डिङ्ग :
खिजीदेम्बा अध्यक्षमा जसपाका गम्बु शेर्पा र उपाध्यक्षमा कांग्रेसकी सुशिला तामाङ विजयी

खिजीदेम्बा अध्यक्षमा जसपाका गम्बु शेर्पा र उपाध्यक्षमा कांग्रेसकी सुशिला तामाङ विजयी


  • 8.9K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    खिजीदेम्बा अध्यक्षमा जसपाका गम्बु शेर्पा र उपाध्यक्षमा कांग्रेसकी सुशिला तामाङ विजयी

    काठमाडाैं,३ वैशाख । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादीबाट गम्बु शेर्पा विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसबाट सुशीला तामाङ विजयी भएकी छिन् । शेर्पाले २ हजार ८ सय ८२ मत ल्याएर विजयी भए ।

    images

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्ररेसका नेता भूपेन्द्रबहादुर बस्नेतले २ हजार ७ सय ५२ मत ल्याए । यस्तै उपाध्यक्षमा सुशिला तामाङले २ हजार ८ सय २४ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीकी मानकुमारी तामाङले २ हजार २ सय ४१ मत ल्याएकी छिन् । अध्यक्ष शेर्पा नयाँ अनुहार हुन भने उपाध्यक्ष तामाङले यस अघि पनि उपाध्यक्ष भएर काम पाँच वर्ष कार्यअनुभव समालिसकेकी छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप