• ट्रेण्डिङ्ग :
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी


  • 7.3K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

    काठमाडाैं,४ वैशाख ।  सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली काँग्रेस उम्मेदवार विजयी भएका छन् । चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत पाएका छन् ।

    images

    चिचिलामा एमाले तेस्रो भएको छ । नेकपा एमालेका रामबहादुर गुरुङले ९०१ मत पाएका छन् । माओवादीका राईलाई ९५२ मत अन्तरले हराउँदै अध्यक्षमा शेर्पा दोस्रो पटक निर्वाचित भएका छन् ।उपाध्यक्षमा काँग्रेसकै मनकला राई विजयी भएकी छन् ।

    उपाध्यक्ष राईले एक हजार ८५४ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विष्णुकुमारी राईले ९३४ मत पाएकी छन् । यसअघि चिचिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै काँग्रेसले जितेको थियो । 


    तेस्रो आँखा
    लेखकबाट थप