• ट्रेण्डिङ्ग :
महिला टी-२०: युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

महिला टी-२०: युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै


  • 5.7K
    SHARES
    • जेठ ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    महिला टी-२०: युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

    काठमाडौं, ५ जेठ । युगान्डा र नेपालबीचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी-२० अन्तर्राष्ट्रिय  श्रृङ्खलाको बिहीबार हुने तेस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।

    काजल श्रेष्ठ, कविता जोशी र अप्सरी बेगमको स्थानमा ज्योति पाण्डे र रोमा थापा र संगीता राई टिममा परेका छन् ।

    नेपालको प्लेइङ ११ : रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे, सीता राना मगर, इन्दु बर्मा,  संगीता राई, रोमा थापा, सरिता मगर, कविता जोशी, विन्दु रावल,  सबनम राई र डली भट्ट ।


    तेस्रो आँखा
    लेखकबाट थप