• ट्रेण्डिङ्ग :
सिन्धुलीका डोरबहादुर बने विश्वकै होचा किशोर

सिन्धुलीका डोरबहादुर बने विश्वकै होचा किशोर


  • 6.1K
    SHARES
    • जेठ ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    सिन्धुलीका डोरबहादुर बने विश्वकै होचा किशोर

    काठमाडौं, ११  जेठ । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् ।

    images

    ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर टीनएजरको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् ।

    उनलाई मंगलबार (हिजो) काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप