• ट्रेण्डिङ्ग :
जनकपुरधामको विकासका लागि दलभन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिहरूलाई निधिकाे निर्देशन

जनकपुरधामको विकासका लागि दलभन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिहरूलाई निधिकाे निर्देशन


  • 8.5K
    SHARES
    • जेठ १२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    जनकपुरधामको विकासका लागि दलभन्दा माथि उठेर काम गर्न  जनप्रतिनिधिहरूलाई निधिकाे  निर्देशन

    काठमाडाैं,१२जेठ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधामको विकासका लागि दलभन्दा माथि उठेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको सपथग्रहण कार्यक्रममा बोल्दै नेता निधिले जनकपुरको विकासका लागि दलभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका हुन् ।

    images

    उनले जनकपुरधाममा  रिङ रोड निर्माणको योजना कार्यान्वयन गर्न मेयर मनोजकुमार साहको ध्यानाकर्षण गराए । उनले मेयर साहलाई काँग्रेसमै फर्किन आग्रह गरे । सपथ ग्रहण कार्यक्रमलाई नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका थिए ।

     


    तेस्रो आँखा
    लेखकबाट थप