• ट्रेण्डिङ्ग :
गणतन्त्र दिवशकाे अवसरमा पालिका परिषरमा वृक्षारोपण र सरसफाइ

गणतन्त्र दिवशकाे अवसरमा पालिका परिषरमा वृक्षारोपण र सरसफाइ


  • 13.9K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 21.3K Views

    गणतन्त्र दिवशकाे अवसरमा पालिका परिषरमा वृक्षारोपण र सरसफाइ

    काठमाडाैं,१५ जेठ ।ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङ सहितको टिमले गाउँपालिका वरपर सरसफाइ तथा वृक्षारोपण गरेका छन् ।  १५ औं गणतन्त्र दिवशको अवसरमा गाउँपालिकाले सरसफाइ तथा वृक्षारोपण गरेको हाे ।

    images

    पालिका अध्यक्ष कमल तामाङको नेतृत्वमा भएको उक्त कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष रुद्रप्रसार अधिकारी, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की लगायत जनप्रतिनिधि, कर्मचारी सुरक्षाकर्मी र स्थानीयको समेत सहभागिता रहेको थियो ।

    गणतन्त्र दिवश भाषण गरेर भन्दा काम गरेर मनाउने भन्ने सोचका साथ पालिका परिषरमा सरसफाइ तथा वृक्षारोपण गरेको गाउँपालिका अध्यक्ष कमल तामाङले बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप