• ट्रेण्डिङ्ग :
स्मार्टफोनमा लाग्दै आएको अन्तशुल्क ५ प्रतिशत पुग्यो, फोनको मूल्य बढ्ने

स्मार्टफोनमा लाग्दै आएको अन्तशुल्क ५ प्रतिशत पुग्यो, फोनको मूल्य बढ्ने


  • 4.9K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    स्मार्टफोनमा लाग्दै आएको अन्तशुल्क ५ प्रतिशत पुग्यो, फोनको मूल्य बढ्ने


    काठमाडौं,१६ जेठ । सरकारले महंगा स्मार्टफोनमा लाग्दै आएको अन्तशूल्क बढाएको छ। सरकारले आर्थिक विधेयक मार्फत स्मार्ट फोनहरुमा कर बढाएको हो।

    images

    आइतबर अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट मार्फत स्मार्ट फोनमा लाग्दै आएको अन्तःशुल्क ५ प्रतिशत पुर्याएको हो। यसअघि मोबाइल र वायरलेस टेलिफोनको लागि २।५ प्रतिशत अन्तशुल्क लाग्दै आएको थियो। मोबाइलमा अब १३ प्रतिशत भ्याट सहित १८ प्रतिशत कर लाग्ने भएको छ। सरकारले मोबाइलको भन्सार महशुलमा सरकारले पूर्ण छुट दिदै आएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप