• ट्रेण्डिङ्ग :
रुसले १५ हजार बढी युद्ध अपराध गरेको युक्रेनको आरोप

रुसले १५ हजार बढी युद्ध अपराध गरेको युक्रेनको आरोप


  • 5.2K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    रुसले १५ हजार बढी युद्ध अपराध गरेको युक्रेनको आरोप

    काठमाडौं, १८ जेठ । युक्रेन युद्धको क्रममा रुसले १५ हजार भन्दा बढी युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । दैनिक २ सयदेखि ३ सयसम्म युद्ध अपराध थपिने गरेको युक्रेनले दावी गरेको छ ।

    images

    विभिन्न देशका अभियोजनकर्ताहरूले गरेको अध्ययन अनुसन्धानका क्रममा संदिग्ध अपराधीहरूको सूचीमा रुसी सेना, राजनीतीज्ञहरू समावेश भएको पाइएको छ । रुसले भने युद्ध अपराधमा आफ्नो संलग्नता नरहेको र नागरिकलाई निशाना नबनाएको दावी गर्दै आएको छ । १५ हजार युद्ध अपराध मध्ये ६ सय भन्दा बढी संदिग्ध अपराधीको पहिचान भएको समेत युक्रेनको तर्क छ । ८० वटा घटनाविरुद्ध अभियोजन दर्ता गरिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप