• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो


  • 5.5K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

    काठमाडौं,२० जेठ । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य २५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    आज छापावाल सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ । बिहीबार ९७ हजार ६ सय र तेजावी सुनको मूल्य ९७ हजार एक सय थियो । यस्तै चाँदी १२ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप