• ट्रेण्डिङ्ग :
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर


  • 6.3K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर
    काठमाडौं,२२ जेठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ  १५ पैसा रहेको छ । 
     
    अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ११ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ७९ पैसा र बिक्री दर १५६ रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप