• ट्रेण्डिङ्ग :
यूइएफए नेसन्स लिग : इटाली र जर्मनले अंक बाँडे

यूइएफए नेसन्स लिग : इटाली र जर्मनले अंक बाँडे


  • 10.5K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    यूइएफए नेसन्स लिग : इटाली र जर्मनले अंक बाँडे

    काठमाडौं,२२ जेठ । युरो २०२२ च्याम्पियन इटाली र जर्मनीले यूइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा घरेलु टोलीका लागि ७० औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गरे ।

    images

    जर्मनीका योसुवा किम्मिखले ७३ औँ मिनेटमा बराबरी गोल फर्काए ।  बराबरीसँगै दुवै टोलीले समूहमा समान एक अंक जोडेका छन् । यस समूहमा हंगेरी ३ अंक जोडेर शीर्ष स्थानमा छ। इंग्ल्यान्ड पुछारमा छ ।


    तेस्रो आँखा
    लेखकबाट थप