काठमाडौं,२२ जेठ । मकावानपुरको चौघडा बचत तथा ऋृण सहकारि संस्था, भुवनेश्वरी सेवा केन्द्र, हेटौडाको आयोजना तथा सिटिजन्स बैक, प्रभु लाईफ ईन्सुरन्स र स्थानिय समाजसेवी सुजाता मैनालीको प्रायोजनमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
तत्कालको रक्त अभावलाई पुर्ति गर्न मनाव कल्याणको उदेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमको संयोजक पुष्पा कुमारि जोशीले जानकारि दिइन । कार्यक्रममा २२ जना रक्तदाताबाट रगत संकलन गरिएको थियो ।
