• ट्रेण्डिङ्ग :
सुदूरपश्चिम र मधेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

सुदूरपश्चिम र मधेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै


  • 7.1K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    सुदूरपश्चिम र मधेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

    काठमाडौं,२२ जेठ । सुदूरपश्चिम र मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।
    आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याउन दुवै प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ ।

    images

    मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । दुवै प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । नीति तथा कार्यक्रमको आधारमा नै बजेट ल्याउने गरिन्छ । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।


    तेस्रो आँखा
    लेखकबाट थप