• ट्रेण्डिङ्ग :
फर्पिङको जङ्गलमा दुई युवायुवती मृतावस्थामा फेला

फर्पिङको जङ्गलमा दुई युवायुवती मृतावस्थामा फेला


  • 6.2K
    SHARES
    • जेठ २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    फर्पिङको जङ्गलमा दुई युवायुवती मृतावस्थामा फेला

    काठमाडौं, २३ जेठ । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको जानकारी दिए। उनले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२/२३ वर्षको भएको बताए ।

    मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताए। घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप