• ट्रेण्डिङ्ग :
भदौ मसान्तसम्म सडक खन्न नपाइने !

भदौ मसान्तसम्म सडक खन्न नपाइने !


  • 6.6K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    भदौ मसान्तसम्म सडक खन्न नपाइने !

    काठमाडौं,२५ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने बताएको छ। बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न  सडक विभागले बुधबार सार्वजनिक सूचना निकालेर बर्खायाममा विभिन्न

    images

    प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा सडक ल्याउन नसकिने र सडक थप बिग्रँदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तभित्र सडक डिभिजन मातहत कुनै पनि सडक खन्ने स्वीकृत नदिइने प्रष्ट पारेको छ ।
    ‘कसैले जबर्जस्ती सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कारबाही गरिने जानकारी गराइन्छ,’ विभागले भनेको छ।


    तेस्रो आँखा
    लेखकबाट थप