• ट्रेण्डिङ्ग :
बञ्चरेडाँडा तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

बञ्चरेडाँडा तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार


  • 7.5K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    बञ्चरेडाँडा तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    काठमाडाैं, २५ जेठ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ ।

    images

    मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेकाे हाे । स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु प्रहार गरेकाे प्रहारीकाे भनाइ छ । 


    तेस्रो आँखा
    लेखकबाट थप