• ट्रेण्डिङ्ग :
ललितपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ

ललितपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ


  • 6.2K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    ललितपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ

    काठमाडौं,२६ जेठ । ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३, दियाले घर भएका २३ वर्षीय मिलन परियार छन् ।

    images

    उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार ती किशोरीलाई प्रलोभनमा पारेर परियारले १४ जेठमा साँझ जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको छ । घटनाबारे जानकारी प्राप्त हुने वित्तिकै प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप