• ट्रेण्डिङ्ग :
फाेहाेर व्यवस्थापनका विषयमा प्रधानमन्त्री देउवा र महानगरका मेयर साहबीच छलफल

फाेहाेर व्यवस्थापनका विषयमा प्रधानमन्त्री देउवा र महानगरका मेयर साहबीच छलफल


  • 8.7K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    फाेहाेर व्यवस्थापनका विषयमा  प्रधानमन्त्री देउवा र महानगरका मेयर साहबीच छलफल

    काठमाडाैं,२६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साहलाई बोलाएर देउवाले फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् ।

    images

    त्यस क्रममा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएको जनाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज्न सुझाव दिए । प्रधानमन्त्री देउवा र मेयर साहबीच यसअघि पनि भेट भएको थियो । 


    तेस्रो आँखा
    लेखकबाट थप