• ट्रेण्डिङ्ग :
शनिबार बिहान ४‍‍.७ म्याग्निच्युडको भूकम्पको धक्का 

शनिबार बिहान ४‍‍.७ म्याग्निच्युडको भूकम्पको धक्का 


  • 8.2K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    शनिबार बिहान ४‍‍.७ म्याग्निच्युडको भूकम्पको धक्का 

    काठमाडाैं,२८ जेठ । शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ । 

    images


    तेस्रो आँखा
    लेखकबाट थप