• ट्रेण्डिङ्ग :
पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो 

पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो 


  • 5.2K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो 

    काठमाडौं,२८ जेठ । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ। गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको  थियो ।

    images

    पहिरो हटाएर राति १ः३० बजेदेखि सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 


    तेस्रो आँखा
    लेखकबाट थप