• ट्रेण्डिङ्ग :
हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट

हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट


  • 6.1K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट

    काठमाडौं,२८ जेठ । हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । चंखेली गाउँपालिका ४ को पिप्लाङ्ग गाउँमा गएराती दुई बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो।

    images

    आगलागीबाट कम्तिमा पचास लाखको क्षति भएको प्रारम्भिक अनुमान आएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । ‘राति दुई बजे आगलागी हुँदा तीन घर जलेर पूर्ण रुपमा नष्ट भएको खबर छ ।’

    मुख्यमन्त्री शाहीले भने, ‘हुम्ला सिडियो कार्यालयका अनुसार कम्तिमा पचास लाखको क्षति भएको अनुमान छ ।’ उनका अनुसार आगलागीको कारणबारे जानकारी नभएको र मानवीय तथा चौपायाको क्षति भने भएको छैन ।


    तेस्रो आँखा
    लेखकबाट थप