• ट्रेण्डिङ्ग :
तीन दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला

तीन दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला


  • 7.1K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    तीन दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला

    काठमाडौं, २८ जेठ । कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो । 

    images

    श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप