• ट्रेण्डिङ्ग :
चालक अनुमति पत्रमा वर्ग थपका लागि आवेदन खुल्यो

चालक अनुमति पत्रमा वर्ग थपका लागि आवेदन खुल्यो


  • 6.5K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    चालक अनुमति पत्रमा वर्ग थपका लागि  आवेदन खुल्यो

    काठमाडौं,३१ जेठ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो ।

    images

    यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो । 
    विभाग अन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी दिएका हुन् ।

    YATAYA.PNG


    तेस्रो आँखा
    लेखकबाट थप