• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू

एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू


  • 4.9K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू

    काठमाडौं,३१ जेठ । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ।

    images

    पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप