• ट्रेण्डिङ्ग :
मुकुन्दराज पाण्डे राष्ट्रपतिबाट सम्मानित

मुकुन्दराज पाण्डे राष्ट्रपतिबाट सम्मानित


  • 8.6K
    SHARES
    • आषाढ १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    मुकुन्दराज पाण्डे राष्ट्रपतिबाट सम्मानित

    काठमाडाैं,१ असार । समाजसेवी मुकन्दराज पाण्डे राष्ट्रपतिबाट सम्मानित भएका छन्। लायन्स क्लब अफ इन्टरनेसनलले आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई सम्मान गरेकी हुन्।

    images

    राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पाण्डेलाई देशका बिभिन्न स्तरका सामाजिक एवं व्यावसायीक संघ संस्थाहरु तथा सहकारी अभियान मार्फत राष्ट्र र समाजलाई सेवा गरे बापत सम्मान गरेकी हुन्। 

    कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताइन्।


    तेस्रो आँखा
    लेखकबाट थप