• ट्रेण्डिङ्ग :
मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनीक

मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनीक


  • 7.9K
    SHARES
    • आषाढ १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि  ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनीक

     काठमाडाैं,१ असार । मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गरेका छन् । उनले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको जानकारी दिए ।

    images

    यस्तै, वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप