• ट्रेण्डिङ्ग :
मतदाता सूचीमा नाम दर्ता गराउनेहरुको भिड

मतदाता सूचीमा नाम दर्ता गराउनेहरुको भिड


  • 7.4K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    मतदाता सूचीमा नाम  दर्ता गराउनेहरुको भिड

    काठमाडौं,२ असार । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु गरेको छ ।

    images

    निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन  कार्यारम्भ गरेको आयोगले जनाएको छ ।

    आयोगले मतदाता नामावली दर्ता सुरू गरेसँगै सूचीमा नाम दर्ता गराउनेको भिड लाग्न थालेको छ। बिहीबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा सूचीकृत हुन आउनेको  निकैलामाे  लाइन लागेकाे छ । आगमी निर्वाचनमा मतदानका लागि तयारीका साथ नमावाली दर्तागराउन आएकाे लाइन लागेकाहरूले बताएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप