• ट्रेण्डिङ्ग :
भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


  • 7.0K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं,२ असार । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ। आईओसीले आज पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ।

    images

    mulya.PNG


    तेस्रो आँखा
    लेखकबाट थप