• ट्रेण्डिङ्ग :
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई पठाएकाे पत्र आधिकारिक - नेपाली सेना

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई पठाएकाे पत्र आधिकारिक - नेपाली सेना


  • 6.0K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई पठाएकाे पत्र आधिकारिक - नेपाली सेना

    काठमाडाैं,२ असार । अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि नेपाली सेनाले धारणा सार्वजनिक गरेको छ । सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकालाई पत्र पठाएकाे पत्र आधिकारिक भएको रातोपाटीलाई बताए । सरकारको स्वीकृत लिएरै सेनाले अमेरिकालाई पत्र लेखेको उनको भनाइ छ ।

    images

    क्षत्रीले पठाएको पत्रको आधिकारिकतामाथि प्रश्न उठाइएका बेला प्रवक्ता सिल्वालले पत्र सही भएको बताएका हुन् । पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्‍नुपर्ने कुरा नभएको उनको भनाइ छ 
    । त्यो पत्र आधिकारिक भएको भन्दै यसको अध्ययनका विषयमा आकस्मिक बैठक बसेको भन्‍ने कुरा अनावश्यक हल्ला भएको सिल्वालले बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप