• ट्रेण्डिङ्ग :
करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

करेन्ट लागेर दाङमा एकजनाको मृत्यु


  • 4.9K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

    काठमाडौं,३ असार । दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो । 

    images

    बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो । गम्भीर घाइते उनको  उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए । 


    तेस्रो आँखा
    लेखकबाट थप