• ट्रेण्डिङ्ग :
रक्तदानबाट ५७ पिन्ट रगत संकलन

रक्तदानबाट ५७ पिन्ट रगत संकलन


  • 7.5K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    रक्तदानबाट ५७ पिन्ट रगत संकलन

    काठमाडौं,३ असार । नेपाल विज्ञापन संघ (आन)ले शुक्रबार आफ्नो ३२औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आनले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सचिवालय भवन शान्तिनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

    images

    कार्यक्रममा आनका वर्तमान तथा संघका  पूर्व पदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो । रक्तदानबाट ५७ पिन्ट रगत संकलन गरिएको आनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


    तेस्रो आँखा
    लेखकबाट थप