• ट्रेण्डिङ्ग :
रामकुमार सुवेदी टेक्ससका लागि पर्यटनदूतमा नियुक्त

रामकुमार सुवेदी टेक्ससका लागि पर्यटनदूतमा नियुक्त


  • 6.6K
    SHARES
    • आषाढ ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    रामकुमार सुवेदी टेक्ससका लागि पर्यटनदूतमा नियुक्त

    काठमाडाैं,४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटनदूतमा नियुक्त गरेको छ ।  एनआरएनका अभियन्तासमेत रहेका उनलाइ नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट  दुई वर्षका लागि उक्त पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

    images

    सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्रसहित सपरिवार अमेरिका बस्दै आएका छन। उनी गैरआवासीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय उपसंयोजक रहनुका साथै विगतमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेका व्यक्ति हुन् । सुवेदीबाट  नेपालको पर्यटन प्रवर्द्दनमा महत्वपूर्ण भूमिका निर्वाह हुने मन्त्रालयको  अपेक्षा छ ।


    तेस्रो आँखा
    लेखकबाट थप