• ट्रेण्डिङ्ग :
डुम्रे–बेँसीसहर खण्ड अवरुद्व

डुम्रे–बेँसीसहर खण्ड अवरुद्व


  • 9.3K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    डुम्रे–बेँसीसहर खण्ड अवरुद्व

    काठमाडौं,५ असार । भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ ।

    images

    खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो । आइतबार बिहानको अविरल वषापछिको बाढीले  ह्युमपाइपमा क्षति पुयाएको थियो ।

    साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। 


    तेस्रो आँखा
    लेखकबाट थप