• ट्रेण्डिङ्ग :
इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा चक्काजाम

इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा चक्काजाम


  • 7.9K
    SHARES
    • आषाढ ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा चक्काजाम

    काठमाडौं,६ असार। नेपाल आयल निगमले  इन्धनको मुल्य वृद्धि गरेपछि  विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् ।

    images

    आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।
    मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।मूल्य वृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप