• ट्रेण्डिङ्ग :
सिरियाको एक बसमा भएको हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु

सिरियाको एक बसमा भएको हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु


  • 5.7K
    SHARES
    • आषाढ ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    सिरियाको एक बसमा भएको हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु

    एजेन्सी, ६ असार । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।

    images

    इस्लामिक स्टेट जिहादी सङ्गठन अझै सक्रिय रहेको राका प्रान्तमा भएको आक्रमण कसले गराएको हो भन्ने बारे तत्काल पुष्टि गर्न नसक्ने युद्ध अनुगमन समूहले जनाएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप