• ट्रेण्डिङ्ग :
बुधबारदेखि उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघ चेतावनी

बुधबारदेखि उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघ चेतावनी


  • 6.3K
    SHARES
    • आषाढ ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    बुधबारदेखि उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघ चेतावनी

    काठमाडाैं,७ असार ।  हेलिकप्टर तथा व्यावसायिक उडान गर्ने वायुसेवाहरुको छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ले आफ्ना ५ बुँदे माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएका छन् ।

    images

    संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्राधिकरणले हालै विज्ञप्तिमार्फत ल्याएको रात्रिकालीन विश्रामका लागि काठमाडौंबाहिरका विमानस्थलमा जहाज नराख्ने, प्राधिकरणले हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि फिर्ता गर्नुपर्ने, काठमाडौं विमानस्थलमा दीर्घकालीन हेलिप्याड, ह्यांगरलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने ५ बुँदे माग राखेका छन् । यसैबीच प्राधिकरणले पनि तीन बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।

    ज्ञ.jpg

    release1-2162022102501-1000x0.jpg


    तेस्रो आँखा
    लेखकबाट थप