• ट्रेण्डिङ्ग :
पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु

पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु


  • 6.3K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु

    काठमाडौं,८ असार । पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो ।

    images

    शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए ।

    उनको शव नेपाल पठाउने तयारी भइरहेको छ । बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो । उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए । 


    तेस्रो आँखा
    लेखकबाट थप