• ट्रेण्डिङ्ग :
७५३ स्थानीय सरकारकाे आर्थिक वर्ष  २०७९/८० को वार्षिक बजेट आज सार्वजनिक हुँदै

७५३ स्थानीय सरकारकाे आर्थिक वर्ष  २०७९/८० को वार्षिक बजेट आज सार्वजनिक हुँदै


  • 5.1K
    SHARES
    • आषाढ १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    ७५३ स्थानीय सरकारकाे  आर्थिक वर्ष  २०७९/८० को वार्षिक बजेट आज सार्वजनिक हुँदै

    काठमाडाैं,१० असार । ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष  २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् ।

    images

    संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् । १५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान ९समानीकरण, सशर्त, विशेष र समानीकरण०, राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नुपर्छ ।


    तेस्रो आँखा
    लेखकबाट थप