• ट्रेण्डिङ्ग :
एसीसी महिला टी–२० च्याम्पियनसिप- नेपाल युएई विरुद्ध फिल्डिङमा

एसीसी महिला टी–२० च्याम्पियनसिप- नेपाल युएई विरुद्ध फिल्डिङमा


  • 6.1K
    SHARES
    • आषाढ १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    एसीसी महिला टी–२० च्याम्पियनसिप- नेपाल युएई विरुद्ध फिल्डिङमा

    काठमाडौं, १० असार । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले युएई विरुद्ध फिल्डिङ गरिरहेको छ ।

    images

    किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो । वर्षाका कारण खेल आधा घण्टा ढिला सुरु भएको छ । यस खेलको उपविजेता फाइनल पुग्नेछ । अर्को सेमिफाइनल आजै हङकङ र मलेसियाबीच हुनेछ ।