• ट्रेण्डिङ्ग :
कैलालीमा चट्याङमा परी एक पुरुषको मृत्यु

कैलालीमा चट्याङमा परी एक पुरुषको मृत्यु


  • 6.0K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    कैलालीमा चट्याङमा  परी एक पुरुषको मृत्यु

    काठमाडौं, १४ असार । कैलालीमा चट्याङ परी आज बिहान एकजना पुरुषको मृत्यु भएको छ ।

    images

    गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनिको जमिनमा रोपाइँ गर्न गएका कञ्चनपुर कृष्णपुर नगरपालीका–५ का ४८ वर्षीय पुनाराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप