• ट्रेण्डिङ्ग :
कञ्चनपुर बेदकोटकाे नहरमा एक पुरूष मृत फेला

कञ्चनपुर बेदकोटकाे नहरमा एक पुरूष मृत फेला


  • 6.4K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    कञ्चनपुर बेदकोटकाे नहरमा एक पुरूष मृत फेला

    महेन्द्रनगर, १४ असार । कञ्चनपुरको बेदकोट नगरपालिका– ७ का ५५ वर्षीय लवदेव जोशी आज स्थानीय नहरमा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जोशी मृतावस्थामा महाकाली सिँचाइको नहरमा भेटिएको बताए ।

    images

    “अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि राखिएको छ”, प्रहरी निरीक्षक बमले भने, “घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।” मृतकका आफन्तले दिएको जानकारीअनुसार जोशी सोमबार साँझदेखि घर फर्किएका थिएनन् । 


    तेस्रो आँखा
    लेखकबाट थप