• ट्रेण्डिङ्ग :
सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी

सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी


  • 5.0K
    SHARES
    • आषाढ १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी

    काठमाडाैं,१५ असार । काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ । आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम गरेन ।

    images

    त्यसपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ । आगलागीको कारण र त्यसले पुर्‍याएको क्षतिको थप विवरण आउन बाँकी छ ।


    तेस्रो आँखा
    लेखकबाट थप