• ट्रेण्डिङ्ग :
लुम्बिनी कांग्रेस : एक उपसभापति बाहेक सबैमा संस्थापन इतर विजयी 

लुम्बिनी कांग्रेस : एक उपसभापति बाहेक सबैमा संस्थापन इतर विजयी 


  • 8.3K
    SHARES
    • मंसिर २०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    लुम्बिनी कांग्रेस : एक उपसभापति बाहेक सबैमा संस्थापन इतर विजयी 


    तेस्रोआँखा डेस्क
    दाङ,मंसिर २० । 
    नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभापतिमा एक उपसभापति बाहेक अन्य सबै पदमा संस्थापन इतर समुह विजयी भएको छ । सभापतिमा ८५२ मत प्राप्त गर्दै संस्थापन इतर समुहका अमरसिंह पुन विजयी भएका छन् । उनका प्रतिष्पर्धी भरतकुमार शाहले६७६ मत प्राप्त गरे । यसैगरि उपाध्यक्षमा संस्थापन इतरबाट भुवनप्रसाद श्रेष्ठ८ सय ४७ मत प्राप्त गर्दै विजयी भए । यसैगरि अर्को उपसभापति पदमा संस्थापन पक्षका राजु खनाल७ सय ९२ मत प्राप्त गर्दै विजयी भए । उपसभापति पदका उम्मेदवार अष्टभुजा पाठकले  ७७९ र सुधाकर पाण्डेले६६१ म्त प्राप्त गरे ।
    यसगरि महामन्त्रीमा बिक्रम खनाल ८४४ मत प्राप्त गर्दै बिजयी भए भने अर्को महामन्त्रीमा सुरेन्द्रराज आचार्य ८३९ मत प्राप्त गर्दै बिजयी भए । यि दुवै संस्थापन इतर समुहका हुन् । यर्सगरि सहमहामन्त्री महिला तर्फ निम गिरी ८३० मत प्राप्त गर्दै विजयी भईन् ।
     

    images


    तेस्रो आँखा