• ट्रेण्डिङ्ग :
भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफूले आफैंलाई गोली हाने

भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफूले आफैंलाई गोली हाने


  • 5.3K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफूले आफैंलाई गोली हाने

    काठमाडौं, २० असार । काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् । सोमबार विहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।

    images

    भारतीय दूताबासमा छुट्टै सुरक्षाकर्मी खटाउने गरेका कारण घटना भएको जानकारी दिएको भारतीय पक्षले आफैं छानविन गर्ने बताएको नेपाल प्रहरी स्रोतले बतायो । मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप