• ट्रेण्डिङ्ग :
निगमले फेरी बढायाे पेट्रोलियम पदार्थको मूल्य

निगमले फेरी बढायाे पेट्रोलियम पदार्थको मूल्य


  • 7.0K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    निगमले फेरी बढायाे पेट्रोलियम पदार्थको मूल्य

    काठमाडाैं, २० असार ।  नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । यसभन्दा अगाडि मूल्य वृद्धि चर्को विरोध हुँदा मूल्य घटाएको निगमले  फेरि मूल्य वृद्धि गरेको हो । आज राति १२ः०० बजेदेखि लागू हुने गरी साविकको खुद्रा विक्री मूल्यको पेट्रोलमा प्रति लिटर २ रुपैयाँ , डिजेलरमट्टितेलमा प्रति लिटर ९ रुपैयाँ मूल्य वृद्धि भएको हो । त्यस्तै, हवाई इन्धन ९आन्तरिकतर्फ० प्रति लिटर ५ रुपैयाँले मूल्य वृद्धि भएको छ ।

    images

    रसिया – युक्रेन युद्धबाट सिर्जना भएको विश्व उर्जा संकटका माझ पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट तारिख १ जुलाई,२०२२ (असार १७,२०७९)  मा प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नुपर्ने देखिएको निगमले बताएको छ ।

    नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र , डिजेल/मट्टितेलमा प्रति लिटर १७२ रुपैयाँ पुगेको छ । भने, हवाई इन्धन (आन्तरिकतर्फ) १९० रुपैयाँ पुगेको छ ।

    received_1103797246884799.jpeg


    तेस्रो आँखा
    लेखकबाट थप