• ट्रेण्डिङ्ग :
भालुको आक्रमणबाट एक घाइते

भालुको आक्रमणबाट एक घाइते


  • 4.3K
    SHARES
    • आषाढ २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    भालुको आक्रमणबाट एक घाइते

    काठमाडौं,२१ असार । डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन्  । स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका १ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो ।

    images

    भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताए । उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको साउँदले जानकारी दिए । घरबाट खर्क (छानातिर)जाँदै गरेको बेला खड्कालाई भालुले बाटोमा आक्रमण गरेको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप